गैर सरकारी संस्थाहरुलाई सूचना
स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार स्थानीय निकायले योजना तर्जुमा गर्ने क्रममा गैर सरकारी संस्था समेतसँग कार्यक्रममा दोहोरोपन नपर्ने गरी योजना तर्जुमा तथा सन्चालनको लागि समन्वय गर्नुपर्ने र गैर सरकारी संस्थाको तर्फबाट समेत आफ्नो प्रगति प्रतिवेदन स्थानीय निकायमा पेश गर्नुपर्ने व्यवस्था गरिएको हुँदा दोलखा जिल्लामा दर्ता भई दोलखा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई काम गरिरहेका र अन्य जिल्लामा दर्ता भई दोलाखा जिल्लालाई कार्यक्षेत्र बनाई कार्य गरिरहेका विभिन्न गैर सरकारी सँघ संस्थाहरुलाई आर्थिक वर्ष २०६७।६८ र २०६८।६९ मा संचालन गर्ने कार्यक्रमहरु सम्वन्धीत स्थानीय निकायको परिषदमा पेश गर्नु हुन जानकारी गराईन्छ ।
स्थानीय सेवा प्रदायक संस्था
१) स्थानीय विकास कोष, दोलखा .-- आलम्पु, चंखु, गैरीमुदी, खोपाचागु, झुले, ठुलोपाताल, सष्पा क्षमावति, विगु, मार्वु, जफे
२) हुराडेक, दोलखा --- सुनखानी, हावा, लापिलाङ, चिलाङखा, कालिन्चोक, सुरी, गौरिशंकर, खारे, वावारे, लामावगर>
३) ग्रामिण वातावरण सुधार समाज,दोलखा -- लादुक, बुलुङ, वोराङ>
४) सामुदायिक विकास केन्द्र, दोलखा - झ्याकु, जुंगु, क्षेत्रपा
५) दिगो ग्रामिण उर्जा विकास केन्द्र,दोलखा - भूषाफेदा, काटाकुटी, मागापौवा, ताम्चेत दुधपोखरी
६) असल शासन समन्वय समिति,दोलखा - नाम्दु, भिरकोट, पवटी
७) इकार्डस, दोलखा - फस्कु, शैलुङगेश्वर, घ्याङसुकाठोकर
८) सिपार्ड, दोलखा - च्यामा, मालु, शहरे, मेलुङ, डाडाखर्क
जिविसकेा कायार्लय देालखाकेा वाषिर्क कार्यतालिका
आर्थिक वर्ष २०६८/६९ मा स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली, २०५६ बमोजिम जिल्ला विकास समितिले गर्नु पर्ने मुख्य मुख्य कार्यहरुको स्वीकृत कार्यतालिका ः–
क्र.सं कार्यक्रम विवरण , मिति - स्थान जिम्मेवार व्यक्ति/शाखा
१ आ.व. २०६७/६८ को सामाजिक परीक्षण - २०६८ भाद्र भित्र , सामाजिक विकास शाखा
२ पूर्व योजना तर्जूमा गोष्ठी - २०६८/६/९ गते जिविस सभाहल चरिकोट, योजना शाखा
३ गाविसहरुलाई मार्गदर्शन पठाउने - २०६८/६/३० भित्र , योजना शाखा
४ विकास वुलेटिन प्रकाशन - २०६८ साल कार्तिक, सूचना
५ उपभोक्ता समितिहरुको लागि तालीम - २०६८ कार्तिक २१–२४ गते, सूचना, समाजिक, योजना
६ प्रथम चौमासिक समीक्षा -२०६८/८/५ गते जिविस सभाहल चरिकोट, योजना, सूचना
७ गाउँपरिषद वैठक सञ्चालन - २०६८ पौष मसान्त भित्र , गाविस सबै
८ आ.व.२०६९/७० को योजना तर्जुमा समेतको लागि इलाका स्तरीय योजना तर्जुमा गोष्ठी २०६८ माघ ५–१० गते , सूचना, समाजिक, योजना
इलाका नं. गाविसको नाम इलाका गोष्ठी हुने मिति इलाका गोष्ठी हुने स्थान समय
१ गौरीशंकर, खारे, मार्बु, चंखु र सुरी -२०६८/१०/५ गते , सुरीदोभान विहान ११ बजे
२ झ्याकु, जुँगु, क्षेत्रपा, नाम्दु र काब्रे -२०६८/१०/१० गते, काब्रे मैनापोखरी विहान ११ बजे
३ जिरी, माली, श्यामा र ठूलोपातल - २०६८/१०/७ गते, जिरी विहान ११ बजे
४ गैरीमुदी, मिर्गे, भीरकोट र झुले -२०६८/१०/८ गते, त्रिशुलेडाँडा, गैरीमुदी विहान ११ बजे
५ हाँवा, च्यामा, मालु, शहरे र जफे - २०६८/१०/५ गते, मालु विहान ११ बजे
६ डाँडाखर्क, मेलुङ, भेड्पु, घ्याङसुकाठोकर र पवटी -२०६८/१०/७ गते भेड्पु, च्यानडाँडा विहान ११ बजे
७ फस्कु, मागापौवा, शैलुंगेश्वर, काटाकुटी, ताम्चेतदुधपोखरी र भुषाफेदा - २०६८/१०/१० गते मागादेउराली विहान ११ बजे
८ लाकुरीडाँडा, वोच, र भीनपाका वडा नं. १, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ - २०६८/१०/९ गते चरिकोट विहान ११ बजे
९ सुस्पाक्षमावती, सुन्द्रावती, सुनखानी र भीनपाका वडा नं. २, ३ र ४ - २०६८/१०/९ गते सुन्द्रावती विहान ११ बजे
१० लापीलाङ, लामीडाँडा, बावरे, खोपाचागु, आलम्पु र कालिञ्चोक - २०६८/१०/८ गते बाबरे गाविस भवन विहान ११ बजे
११ विगु, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामावगर - २०६८/१०/६ गते सिंगटी विहान ११ बजे
१० आ.व.२०६९/७० को योजना तर्जुमाको लागि एकीकृत योजना तर्जुमा गोष्ठी २०६८ फागुन २ गते जिविस सभाहल चरिकोट योजना
११ आ.व.२०६९/७० को योजना तर्जुमाको लागि जिल्ला परिषद २०६८ फागुन दोश्रो हप्ता जिविस सभाहल चरिकोट सबै शाखाहरु
१२ जिल्ला परिषदको निर्णय सार्वजनिकीकरण २०६८ फागुन १८ गते जिविस सभाहल चरिकोट सबै शाखाहरु
१३ दोलखा विकास बुलेटिन प्रकाशन २०६८ साल फागुन सूचना
१४ वार्षिक योजना पुस्तिका तयारी २०६८ चैत्र १० भित्र सूचना
१५ सामाजिक सुरक्षा वापत भत्ता पाउने लक्षित वर्गहरुको विवरण भएको पुस्तक प्रकाशन २०६८ चैत्र १० भित्र सूचना, पञ्जिकरण
१६ द्वितीय चौमासिक÷अर्धवार्षिक समीक्षा २०६८/११/४ गते जिविस सभाहल चरिकोट योजना, सूचना
१७ जिल्लामा भएका विकास गतिविधिहरुको सार्वजनिक सुनुवाई २०६९/२/२०–२२ गते योजना, सूचना
१८ कार्यक्रमको अनुगमन नियमित
१९ गाविसहरुको न्यूनतमशर्त मापन २०६८ असोज – माघ आलेप
२० क्षमता विकास कार्यक्रम कार्यान्वयन २०६८ असोज– वैशाख सूचना,योजना, सामाजिक
२१ आ.ब २०६९/०७० खरिद योजना तयारी २०६९ असार भित्र खरिद इकाई