"जलशक्ति, पर्यटन, वन र कृषि बाली, शिक्षा, स्वास्थ्य, यातायातले समुन्नत दोलखाली"

नेपाल सरकार
जिल्ला विकास समिति, दोलखा
नेपाल सरकार
 

श्री ऋषिराज आचार्य
स्थानीय विकास अधिकारी

 

नेपाल राज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको एक हिमाली जिल्लाको रुपमा परिचित दोलखाले प्राचीनकालदेखि नै आफ्नो छुट्टै आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक पहिचान कायम राख्दै आएको पाइन्छ । "दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पुरा हुँदैन" भन्ने इतिहास शिरोमणि स्व. श्री बाबुराम आचार्यको कथन रहेको छ । दोलखालाई पहिला अभयपुरको नामबाट चिनिन्थ्यो ।

दोलखा प्रदेश अन्तर्गत रहेको विगु हुदै कुती, खासा हुदै भोट जाने बाटो, लामाबगर, रचि (लप्चि) भई भोट जाने बाटो मल्लकालको उत्तरार्द्धसम्म पनि कायम भएको हुनाले लिच्छविकालको उत्तरार्द्धमा नै दोलखा भई भोट जाने बाटो खुलेको अनुमान हुन्छ भनी धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रुप रेखामा उल्लेख गरेको देखिन्छ । त्यस समयदेखि नै तामाकोशीको किनारै किनार भएर भोटसंग व्यापार मार्ग खुलेकोले व्यापार गर्न आउंदा जाँदा... more

 

लघु उद्यम विकास कार्यक्रम, उद्यम विकास इकाई, दोलखाको एक झलक          दोलखा जिल्लाको जिल्ला क्षमता विकास योजना, २०६७

 
 
 

ईमेल हेर्नुहोस्

 
 
© सर्वाधिकार जिल्ला विकास समिति, दोलखामा सुरक्षित
 
blank